फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा छन् । यस्तोमा ग्रेटर नेपालको अभियान चलाइरहेका उनले कालो झण्डा देखाउने तथा विरोध प्रदर्शन गर्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले उनलाई निगरानीमा राखेको थियो ।

काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको हो ।

भारतबाट हुने हरेकजसो औपचारिक भ्रमणमा नेपालले विरोध जनाउने गरेका छन् । त्यसक्रममा उनी पटकपटक पक्राउ पर्ने गरेका छन् ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्