प्रकाशमान सिंह बने कार्यवाहक प्रधानमन्त्री

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमणमा सोमबार त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन् । ओली २० मंसिरमा स्वदेश फर्किने छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्