पशुपतिमा एक महिला मृत फेला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौं महानगरपालिका–८ पशुपति गाइपालन नजिकको सडकपेटीमा एक महिला मृत फेला परेकी छन् । नामथर, वतन नखुलेकी अन्दाजी ३५/३६ वर्षीया महिला मृत फेला परेकी हुन् ।

घटनाबारे प्रहरी वृत्त गौशालले अनुसन्धान अघि बढाएको छ । हाल शवको सनाखत समेत हुन नसकेको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्