एसईई परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने तयारीमा सरकार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने बताएकी छन् । बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड पनि एउटा मात्र राखिने उनको भनाइ छ । नतिजा सुधारको लागि पनि सुधारको लागि कार्यदल बनाएर काम गरिरहेको मन्त्री भट्टराईले बताइन् ।

हाल १० र १२ को परीक्षा छुट्टाछुट्टै हुँदै आएको छ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्