काठमाडौं । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै धरानका मेयर हर्क साम्पाङ खाली गाग्री लिएर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार जाने भएका छन् ।
मेयर साम्पाङसहित मानिसहरू र्यालीसहित सिंहदरबार क्षेत्रमा प्रवेश गर्न सक्ने भएकोले प्रहरीहरू परिचालन भएको छ। बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी