मौसम सफा हुदाँ काठमाडौँबाट देखिने मनमोहक दृश्य…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । केहि दिन देखि काठमाडौँ उपत्यकामा चिसो कम हुदै गएको महसुस गर्न सकिन्छ । काठमाडौँ उपत्यकका मौसम सफा भएको छ हिजो आज काठमाडौं उपत्यका वरिपरि देखि देखिएका हिमालहरू निकै मनमोहक देखिएका छन् । कतिपय हिमालहरू हिंउ परेर सेत्तामे बन्द हिमालहरु मनमोहक दृश्य देखिन्छ।

काठमाडौं देखि देखिने हिमालहरुमा गणेश हिमाल, हिमालचुली र लाङटाङ ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल पनि काठमाडौँबाट देखिन्छ। काठमाडौँबाट देखिने अन्य हिमालहरुमा दोर्जेलाक्पा, फुर्बी ग्याल्त्सो, गौरीशंकर पर्छन्। बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाईब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्