काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री बालेन शाहसँग शिष्टाचार भेटका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
नेपाल भ्रमणमा रहेका मिश्रीले प्रधानमन्त्री शाहसँग दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। भेटलाई नेपाल–भारत कूटनीतिक सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्