काठमाडौँ । इस्तानबुलको चर्चमा भएको सशस्त्र आक्रमणमा १ जनाको मृत्यु भएको छ । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा एक जनाको मृत्यु भएको हो ।
टर्कीका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे अनुसार दुई जना मुखौटा लगाएका व्यक्तिले शहरको युरोपेलीतर्फको सरियर जिल्लाको सान्ता मारिया चर्चमा आक्रमण गरेका थिए । सो आक्रमणमा एक जनाको मृत्यु भएको छ ।
यस घटनाबारे अनुसन्धान थालिएको टर्कीका मन्त्रीले जनाएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्