काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा अनतर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । सिंहदरबारमा बिहान ११ बजे सो समितिको बैठक बस्न लागेको हो ।
उक्त बैठकमा सुरक्षण मुद्रण विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बसदैछ ।
बैठकमा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको विद्यमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल हुने जनाइएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्