यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ २२ पैसा र बिक्री दर १ सय ३२ रुपैयाँ ८२ पैसा रहेको छ । बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको विनिमय दर घटेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४४ रुपैयाँ मुल्य ६६ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ३२ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १ सय ७० रुपैयाँ १२ पैसा रहेको छ ।

त्यसैगरी शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ १८ पैसा र बिक्री दर ९८ रुपैयाँ ६२ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुक्रबार कतारी रियालको विनिमय दर घटेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्