काठमाडौँ । सत्तारूढ दल नेकपा एमालले दरबारमार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। शुक्रबार दिउँसो एमालेले दरबारमार्गमा जागरण सभा गर्दैछ। सोही सभा गर्नका लागि विभिन्न ठाउँमा ट्राफिक डाइभर्जन गरिएका छन्।
जसकारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्याली निकाल्ने घोषणा गरेको हो। बाँकी तस्बिरमा हेर्नुहोस्…







तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्