काठमाडौँ । बालेन शाहसँग भेट गरेर फर्किएपछि नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मालाई पत्रकारहरुले कांग्रेस छाड्ने हल्लाबारे प्रश्न गरेका छन् । जवाफमा उनले सो हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।
आफु कांग्रेसमा ५/१० वर्षपछि सभापति हुने मान्छे भएकाले आफुले काँग्रेस नछाड्ने प्रष्ट पारे ।
बालेनसँगको भेटमा भने उनले संसद पुनर्स्थापनासम्बन्धि छलफल भएको बताए । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा भएको छलफलमा पुनर्स्थापनाका विषयमा कुराकानी भएको उनको भनाई छ ।
‘अरूसँग के भइरहेको छ, मलाई थाहा हुने कुरो भएन । संसद् सद पुनर्स्थापना गर्दा के हुन्छ/हुँदैन भन्ने विषयमा छलफल भयो ।’ उनले भने ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्