काठमाडौँ । बालेनलाई भेटेपछि रवि लामिछाने मुस्कुराउँदै फर्किएका छन् । आज उनी एक्लै गाडीमा फर्किएका हुन् । बालेन भने घरभित्रै छन् ।
आज रविले मिडियासँग भने धेरै बोलेनन् ।
उनले ‘मेरो अनुहारले के भन्छ ?’ भनेर प्रतिप्रश्न गरेका थिए ।
कालोपाटी
३ घण्टा अगाडि

प्रतिक्रिया दिनुहोस्