Skip to content

निर्वाचन आयोग परिसरमा नेताहरुको जमघट (फोटो कथा )

कालोपाटी

३ घण्टा अगाडि

२१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरु काठमाडौं कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा जमघट भएका छन् । सोमबार समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन भएकाले दलका नेताहरु आयोग पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्