Skip to content

सुर्खेत-२ बाट रास्वपाका रमेश सापकोटाको मनोनयन दर्ता

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौँ । सुर्खेत जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश कुमार सापकोटाको मनोनयनपत्र दर्ता भएको छ।। उनले अन्याय, बेथिति र सिन्डिकेटविरुद्ध निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै व्यवहारिक अनुभवका आधारमा समाधान खोज्ने आफ्नो धारणा रहेको बताए। एकल चुनाव चिन्ह लिएर क्षेत्र नं. २ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सापकोटाको उम्मेदवारीसँगै चुनावी माहोल थप चर्किएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार