काठमाडौँ । सानोथिमि स्थित बाल सुधारगृहको अवस्था अहिले सामान्य बनेको छ, तर सुरक्षाका लागि प्रहरी परिचालन बढाइयो ।
बिहीबार राति सुधारगृहमा दुई समूहबीच भएको झडपले यहाँको अवस्था तनावग्रस्त बनाएको थियो । झडप नियन्त्रण गर्न थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचालन गरिएको थियो, तर प्रहरीमाथि पनि ढुङ्गा प्रहार भएको जानकारी प्रहरीले दिएको छ ।
झडपका क्रममा आगजनी र तोडफोडसमेत भएको थियो । आगो नियन्त्रणका लागि मध्यरातमा भक्तपुर र काठमाडौंबाट वारुणयन्त्र परिचालन गरिएको थियो ।
सुधारगृहमा हाल १४५ पुरुष र २४ महिला गरी १६९ जना बसोबास गर्दै आएका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्