Skip to content

कालीकोटमा बागी उठेका जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । नेकपा कालीकोटका नेता जीवन बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बुढाले उम्मेदवारी फिर्ता लिएका हुन्। यसअघि बुढाले बागी उम्मेदवारी दिएका थिए, किनकि पार्टीले महेन्द्रबहादुर शाहीलाई अघि सारेको थियो।

उम्मेदवारी फिर्ता लिएपछि बुढाले शाहीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार