Skip to content

उम्मेदवारी फिर्ता लिँदै आशिका तामाङ

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गरेकी छन्।

उनले भनिन् मैले फोन र इमेल गरिसकेको छु। शारीरिक रूपमा उपस्थित हुनुपर्छ भनेर भन्नुभएकाले अहिले निर्वाचन कार्यालय जाँदैछु।”

जिल्ला निर्वाचन कार्यालयमा उनले उम्मेदवारी फिर्ता लिने प्रक्रिया पूरा गरिरहेको बुझिएको छ। उनी उम्मेदवारी फिर्ता लिनुको कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार