Skip to content

बालेन शाहद्वारा पाथीभरा मन्दिरमा दर्शन (सात तस्बिर)

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ पाथिभरा ‘मुकुम्लुङ’ मा पुजाआजा र दर्शन गरेका छन् । उनले शुक्रबार बिहानै पाथीभरा दर्शन गरेका हुन् । उनी जिल्ला भ्रमणको क्रममा ताप्लेजुङ पाथिभरा पुगेका हुन् । बाँकी तस्बिरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार