काठमाडौँ । सोलुखुम्बुको स्यङ्बोछे सगरमाथा क्षेत्रमा पर्ने एक रमणीय ठाँउ हो, जहाँबाट नेपालका सुन्दर हिमालहरूको दृश्य देख्न सकिन्छ। स्यङ्बोछेबाट खुम्जुङ गाउँ पनि देख्न सकिन्छ । खुम्जुङ सोलुखुम्बुको खुम्बु उपत्यकामा पर्ने एक प्रमुख शेर्पा गाउँ हो ।
स्यङ्बोछेबाट खुम्जुङतर्फ हेर्दा सगरमाथा, ल्होत्से, आमा दाबलम, नुप्से र थम्सेरकु जस्ता विश्व प्रसिद्ध हिमालहरू नजिकै झैं देखिन्छन्। खुम्जुङ गाउँले पारम्परिक शेर्पा जीवनशैली र हराभरा उपत्यकाको रमाइलो वातावरण प्रस्तुत गर्दछ। स्यङ्बोछे एयरफिल्ड र ट्रेकिङ मार्गले यस क्षेत्रको अनुपम दृश्यावलोकनका लागि उत्तम मानिन्छ ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्