Skip to content

बसपार्क क्षेत्रमा निर्वाचनको लागि घर फर्किनेहरूको भीड (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मतदानस्थलमा भोट हाल्नका लागि मतदाता काठमाडौँ छोड्न थालेका छन् । काठमाडौँबाट बाहिरिनेहरुको दृश्य ।

बसपार्कहरूमा बिहानैदेखि आफ्नो जिल्लातर्फ प्रस्थान गर्नेहरूको भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार