Skip to content

बसन्तपुरको हनुमानढोका मतदान केन्द्रमा उत्साह (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ऐतिहासिक एवं पर्यटकीय क्षेत्र वसन्तपुरस्थित हनुमानढोका मतदान केन्द्र (ग) मा बिहानैदेखि उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

हनुमानढोका परिसरमा रहेको यस मतदान स्थलमा मतदान गर्न स्थानीय सर्वसाधारणहरू बिहान ७ बजे अगावै पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्