काठमाडौं । निर्वाचनको दिन प्रतिनिधिसभा निर्वाचनका कारण उपत्यकाका धेरै मानिसहरू आफ्नो गृहजिल्लातर्फ गएपछि काठमाडौंका सडकहरू आज सुनसान देखिएका छन्।
निर्वाचनको दिन भएकाले काठमाडौं उपत्यकामा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ। पास लिएका केही सवारीसाधनहरूलाई मात्र आवतजावत गर्न दिइएको भए पनि प्रहरी र नेपाली सेनाले कडा जाँच गरिरहेका छन् ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्