Skip to content

हरेक दिन प्रदर्शनले अस्तव्यस्त रहने माइतीघर निर्वाचनका दिन सुनसान (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौं । सधैं भीडभाड र चहलपहल भइरहने काठमाडौंको माइतीघर मण्डला प्रतिनिधि सभा सदस्य निर्वाचनका दिन विहीबार सुनसान छ। हरेक दिन विभिन्न मागहरु राखेर धर्ना, प्रदर्शन र अनशन भइरहने यो स्थान चाडपर्वमा पनि भरिभराउ हुने गर्दथ्यो ।

तर जेनजी आन्दोलनपछि विशेष परिस्थितिमा भइरहेको निर्वाचनमा प्रदर्शनकारीहरु समेत मतदानमा सहभागी हुन गएको अनुमान लगाउन सकिन्छ ।

यो निर्वाचनले धेरैलाई आशा र अपेक्षामा जगाएको माइतीघरमा भएको सुनसानले पुष्टि गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार