काठमाडौं । काठमाडौं उपत्यकामा मौसममा परिवर्तन देखिएको छ। अहिले मौसम बदली भई छिटफुट रूपमा पानी परिरहेको छ। साथै, उपत्यकाको वायुमण्डलमा प्रदूषण पनि बढेको छ।

१ दिन अगाडि

प्रतिक्रिया दिनुहोस्