काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १० औं नेपाल फर्मा एक्स्पो २०२६ सुरु भएको छ। बिहिबार देखि सुरु भएको उक्त मेलामा औषधि उत्पादक, वितरक र स्वास्थ्य क्षेत्र सम्बद्ध प्रदर्शनीका स्टल छन्। फागुन २८ गतेबाट सुरु भएको एक्सपो फागुन ३० गतेसम्म संचालन हुनेछ।एक्स्पोमा उत्पादन गर्ने कम्पनीहरुको औषधि र स्वास्थ्यजन्य सामाग्रीहरु राखिएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्