Skip to content

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (सात तस्विर)

कालोपाटी

१ हप्ता अगाडि

काठमाडौँ । शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका पाठकहरू । कोही ज्ञानको खोजीमा पाना पल्टाउँदै छन् भने कोही साहित्यिक कथामा डुबेका छन् । पुस्तकालय केवल किताबहरूको थुप्रो मात्र होइन, सोच, कल्पना र सिकाइको केन्द्र पनि होजहाँ हरेक पाठक आफ्नै यात्रामा अघि बढिरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार