काठमाडौँ । शंखमुल क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाइएपछि त्यहाँका बासिन्दाका सामानहरू संकलन गर्दै कवाडी व्यवसायीहरू देखिएका छन्।
बस्ती हटाइएपछि घरटहरा भत्किएको स्थानमा विभिन्न सामग्रीहरू छरपस्ट अवस्थामा रहेका छन् भने ती सामग्रीहरू कवाडीहरूले उठाउँदै गरेको दृश्य देख्न सकिन्छ।
भत्काइएका संरचनाबाट बाँकी रहेका काठ, टिन, प्लास्टिक तथा अन्य पुनःप्रयोग गर्न मिल्ने सामग्रीहरू संकलन गर्न कवाडी व्यवसायीहरू त्यहाँ पुगेका हुन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्