Skip to content

प्रतिनिधिसभा बैठक (सात तस्विर)

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा को बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो बस्ने तय भएको छ ।

बैठकमा सरकारले विभिन्न विधेयक तथा समसामयिक विषय प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । साथै सांसदहरूले समसामयिक सार्वजनिक महत्वका विषयमा धारणा राख्ने कार्यक्रम पनि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार