Skip to content

मदन–आश्रित स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीको सहभागिता (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन्। कार्यक्रममा एमालेका वर्तमान तथा पूर्व पदाधिकारी, नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

स्मृति सभाका अवसरमा नेता द्वय मदन भण्डारी र जीवराज आश्रित को तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार