काठमाडौँ । महाशिवरात्री हिन्दु धर्मावलम्बीहरुको महान पर्व हो । महाशिवरात्रिको अवसरमा कोटेश्वरमा रहेको महादेवस्थानमा पूजा-आराधना गर्नका लागि धर्मावलम्बीहरुको भिड लागिरहेको छ ।
यो पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महादेवस्थान मन्दिर नजिकै कोर क्षेत्रमा सशस्त्र प्रहरी, स्वास्थ्य शिविर तथा स-साना पसलहरु रहेका छन् । त्यसैगरी दर्शन तथा पूजा आराधनाका लागि महादेवस्थान मन्दिर पुगेका भक्तजनहरुलाई लाइनको पनि व्यवस्थापन गरिएको छ ।
यस्तै, मन्दिर आसपासका क्षेत्रमा विभिन्न बत्तिले सजावट गरिएको छ । साथै, मन्दिर आसपासको क्षेत्रमा सरसफाइदेखि विभिन्न सजावटले सिँगारिएको छ । बाँकि फोटो फिचरमा हेर्नुहोस्:
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल







प्रतिक्रिया दिनुहोस्