काठमाडौँ । नेपालको २ दिने राजकीय भ्रमण पूरा गरेर कतारका अमिर शेख तमिम विन हमाद अल थानी आफ्नै देश फर्किएका छन् । थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका हुन् ।
मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका क्रममा विभिन्न आठ विषयका सम्झौता र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमण सम्पन्न भएर उनी आफ्नै देश बुधबार फर्किएका छन् । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्