काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) को २९औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत दुई हजार ३१४ विद्यार्थी दीक्षित भएका छन् ।
शुक्रबार २९औँ दीक्षान्त समारोहको दोस्रो चरणमा स्कुल अफ आर्ट्स, साइन्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज विधाका विद्यार्थी दीक्षित भएका हुन् ।
समारोहमा उक्त सङ्काय अन्तर्गत पिएचडी, डिएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, र स्नातक तहका एक हजार ८१५ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहको तस्विर फोटो फिचरमा हेनुहोस्ः

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्