काठमाडौँ । कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड मिङ्मा ग्याल्जे शेर्पालाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरी आज काठमाडौं आइपुगेका शेर्पालाई नेपाल पर्वतारोहण संघ, नेपाल नेसनल माउण्टेन गाइड एसोसिएसन, माउण्ट एभरेष्ट समिटर्स क्लब, रोल्वालिङ दोलखा, इमाजिन नेपाल ट्रेक्सले भव्य स्वागत गरेका हुन्।
हालै पुस १३ गतेका दिन शेर्पाले अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरेसँगै सेभेन समिट ९सात महाद्वीपका शिखरहरू० चुम्न सफल भई उनी काठमाडौं फर्किएका हुन्। साथै उनले स्की गरेर दक्षिण ध्रुव पनि पुग्न सफल भएका हुन्। बाँकी तस्बिरमा हेर्नुहोस्…
तस्बिरः नेपाल फोटो लाइब्रेरी
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्