Skip to content

विश्वकर्मा पूजामा नयाँ बसपार्क सवारी साधनको रौनकले झलमल्ल (फोटो–कथा)

कालोपाटी

३ महिना अगाडि

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा सवारी साधनहरुको पूजा गरि विश्वकर्मा पूजा मनाइएको छ। हिन्दु धर्म अनुसार आजको दिन मेसिनरी, औजार र सवारीसाधनलाई सजाएर पूजा गर्ने चलन रहेको छ ।

नयाँ बसपार्क क्षेत्रमा आज लामो र छोटो दुरीमा यात्रा गर्ने सबै सवारी साधनहरु सजिएका छन् । विश्वकर्मा पूजामा रातो र सेतो कपडा चढाइ सवारीसाधनलाई धजा तथा मालाले सजाएर विधिपूर्वक पूजा गरिन्छ । बाँकी तस्बिरमा हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्