Skip to content

शहीद महर्जनप्रति मन्त्री घिसिङको श्रद्धाञ्जली र परिवारलाई समवेदना (फोटो-कथा)

कालोपाटी

३ महिना अगाडि

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका शहीद विनोद महर्जनको ललितपुर महानगरपालिका सुन्धारास्थित घर पुगेर शहादत प्राप्त व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सो अवसरमा उनले शहीदको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे । बाँकी तस्बिरमा हेर्नुहोस्:

 

प्रतिक्रिया दिनुहोस्