Skip to content

मन्त्रालयहरुसहित अन्य सरकारी कार्यालयमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइयो (फोटो–कथा)

कालोपाटी

३ महिना अगाडि

काठमाडौं । आज आन्दोलनमा शहिद भएकाहरुको शोकमा मन्त्रालयहरुसहित सरकारी कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

गृह मन्त्रालयले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेसँगै आज कार्यालयहरुमा राखिएको राष्ट्रिय झण्डा झुकाइएको हो ।बाँकी तस्बिरमा हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्