Skip to content

पशुपतिनाथ परिसरमा रहेको राम मन्दिरमा भक्तजनहरू (सात तस्विर)

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौँ ।  शुक्रबार राम नवमीको अवसरमा पशुपति क्षेत्रमा रहेको राम मन्दिरमा भक्तजनहरूले उल्लेखनीय सहभागिता जनाएका छन् । बिहानैदेखि फूल, प्रसाद र धूपबत्ती लिएर श्रद्धालुहरू पूजाअर्चना र दर्शनका लागि लामवद्ध बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार