सिमावर्ति क्षेत्र बनबासा र पलियाँमा अलपत्र नेपालीको अवस्था, न बस्नको बास न खानाको व्यवस्था (तस्विरमा…)

नेपाली
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ६ ।
भारतको सिमावर्ति क्षेत्र पलियाँ र बनबासामा नेपाली नगरिकको अवस्था निकै दयनिय देखिएको छ । कोरोना भाइरस कारण देशैभरी गरिएको लकडाउनमा रोजगारी खोसिएपछि भारतका विभिन्न सहरहरुमा मजदुरकिा लागि पुगेका नेपाली निकै सास्ति खेपिरहेका छन् । क्वारेन्टाइन भन्दै सबैलाई एकै ठाउँमा राखिएको छ तर न बस्नको व्यवस्थित बास न खानको लागि शुद्ध पानी ।

रोग त थियो थियो भोकले मर्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले गुनासो पोख्न थालेका छन् । केहि दिन अगाडीमात्रै भारतले स्वदेश जान चाहनेहरुका लागि पास दिएलगत्तै सिमावर्ति क्षेत्र पलियाँ र बनबासमा पुगेका नेपालीहरु कष्ठकर जिवन बिताउन बाध्य बनेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्