🔴संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)

प्रधानमन्त्री केपी शर्मा ओली
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ०६ ।
प्रधानमन्त्री केपी शर्मा ओली संसदमा सम्बोधन गरिरहेका छन्। प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ संसदको संयुक्त बैठकमा दिइरहेका छन्।

प्रतिनिधि सभा बैठक, प्रधानमन्त्री ओलीको संबोधन

प्रतिनिधि सभा बैठक, २०७७ जेठ ६ गते मंगलबार, १२:०० बजे

Posted by Capital Live News on Tuesday, 19 May 2020

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्