नेपाली सेनाको फोटो प्रतियोगिता पुरस्कार तथा प्रदर्शनी…(फोटो फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली सेनाले यस वर्षको फोटो प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रतियोगितामा प्रथम प्रबीण रानाभाट, द्वितीय प्रनिसन राजभन्डारी र तृतीय सरोज बैजु लाइ सम्मान गरिएको थियो उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पुरस्कार प्रदान गरिएको छ ।

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले “सेना दिवस २०८१” अवसरमा नेपाली सेनाको विभिन्न गतिविधि, हातहतियार, उपकरण, पोशाक तथा अन्य सामग्रीहरूको प्रदर्शनी गरिएको छ माघ १५ गतेदेखि १८ गतेसम्म जंगी अड्डा परिसरमा “नेपाली सेना फोटो तथा वस्त्र प्रदर्शनी २०८१” सञ्चालन हुनेछ ।

नेपाली सेनाको इतिहास, वर्तमान गतिविधि र विविध पक्षलाई झल्काउने सामग्रीहरूको सेनाका गतिविधि र कलासंस्कृतिसँग सम्बन्धित विभिन्न स्टलहरू छन् । बाँकी तस्बिरमा हेर्नुहोस्…

तस्बिरः नेपाल फोटो लाईब्रेरी

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्