सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सिंहको निधन

महिला न्यायाधीश सुशीला सिंह सिलु
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ, जेठ १० । 
सर्वोच्च अदालतका पहिलो महिला न्यायाधीश सुशीला सिंह सिलुको ८४ वर्षको उमेरमा निधन भएको छ । सिंहको शुक्रबार बेलुका उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।


उहाँ तीन दिनअघि अस्पताल भर्ना हुनुभएकोमा अकस्मात मस्तिस्काघातबाट निधन भएको परिवार स्रोतले जनाएको छ ।


स्वर्गीय सिंहका पति प्रो। माणिकलाल श्रेष्ठ गोरखापत्र संस्थान सञ्चालक समितिको पूर्व सदस्य हुनुहुन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्