सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने

डा. खतिवडा
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, जेठ १५ । 
सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने भएको छ ।

बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस आयोजनालाई उच्च प्राथमिकता दिएका छन् । यस आयोजनालाई सरकारले आगामी आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महाकाली सिँचाइ आयोजना रणनीतिक महत्वको आयोजनासमेत हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्