सांसदहरुको कोरोना परिक्षण सुरु, परिक्षणपछि मात्रै संसद भवनमा प्रदेश दिईने

Ad
  • कालोपाटी सम्बाददाता

काठमान्डौ, बैशाख २५ ।
भोलिबाट शुरु हुने बजेट अधिवेशनमा सहभागीहुने सांसदहरूको कोरोना टेष्ट शुरु भएको छ ।

कोरोना प्रभावित क्षेत्रको भ्रमण गरेका सांसदहरुको कोरोना टेष्ट गरिएको संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार सांसदहरुको पीसीआर विधिबाट कोरोना टेष्ट गरिएको हो । कोरोना पोजेटिभ देखिएमा तत्काल अस्पताल पुर्याउने तयारी गरिएको छ । संसदमा कोरम पुग्ने सांसदहरुमात्र सहभागी गराउने तयारी भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्