लकडाउनमै गुमाए सुदूरपश्चिमेली नागरीकले भारतमा ज्यान

सुदूरपश्चिमेली नागरीक
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, वैशाख २७ ।
भारतमा जारी लकडाउनका कारण तीन दिनदेखि खाना नपाएर भारतमा एक सुदुरपश्चिमेलीको मृत्यु भएको छ ।

भारतका दिल्लीमा रहेको आजादपुरमा भोकभोकै सुतेको अवस्थामा कैलाली घर भएका एक युवकको मृत्यु भएको त्यहाँ रहेको नेपाली अगुवाले बताए ।

उनको मृत्युबारे दिल्लीस्थित नेपाली राजदूवासलाई जानकारी गरिसकेको जनाएको छ । मृतृको पुरा नाम र ठेगाना भने खुल्न सकेको छैन । 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्