ढुङ्गा निकालाल्ने क्रममा एक जनाको मृत्यु

मृत्यु
Ad
  • कालोपाटी सम्बाददाता

डडेल्धुरा, बैशाख २७ । (दिपकराज भट्ट)
डडेल्धुरामा ढुंगा निकाल्ने क्रममा एकजनाको ज्यान गएको छ । जिल्लाको भागेश्वर गाउपालिका ४ ढिमलामा ढुंगा निकाल्ने क्रममा लडेर एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भागेश्वार गाउँपालिका–४ ढिमलाका ४५ वर्षीय कृष्णदत्त चटौत रहेका छन् । बिहान नौ बजेतिर लडेर मृत्युु भएको बगरकोट प्रहरी प्रमुख रण बहादुर बुढाले जानकारि दिनुभएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्