भारतीय हस्तक्षेपमा नेकपा प्रवक्ता श्रेष्ठको आपत्ति, सरकारले तु कदम चालोस्

नारायणकाजी श्रेष्ठ
Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं, वैशाख २७ ।
नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकसम्म भारतले बाटो बनाई मानसरोवर जोड्न ट्रयाक खोलेको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैँले समेत विवादित भनी स्विकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा शनिबार बिहान उनले हामी सबै कोरोना बिरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले तु कदम चालोस् भनेका छन् ।
हेर्नुहोस् उनको ट्वीट:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्