खह्रो बन्दै धनगढीमा लकडाउन, दह्रो बन्दै प्रशासन (तस्विरमा…)

धनगढीमा लकडाउन
Ad
  • कालोपाटी सम्बाददाता

धनगढी, जेठ ०१ ।
धनगढीमा आज लकडाउनको समयमा बाहिर हिडडुल गर्ने नागरीक तथा सवारी साधनहरुमा प्रशासनले चेकिङमा कडाई गरेको छ ।

नागरीक हरु अत्यावश्यक काम बाहेक पनि बाहिर हिडडुल गर्न थाले पछि कोरोना संक्रमण न्युनिकरणका लागि सरकार द्धारा जारी लकडाउन कार्यान्वयनको लागि चेकिङमा कडाई गरेको हो । 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्