बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सयले घटेर प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुन मूल्य पनि ४ सयले घटेर प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २० रुपैयाँ कायम गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्