सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो ६६ जना कर्मचारीको माग (भ्याकेन्सीसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न दुई पदका लागि ६६ जना कर्मचारीको माग गरेको हो । कम्पनीले विभिन्न सातै प्रदेशका लागि शाखा र उप–शाखा ईन्चार्चका कर्मचारीको माग गरेको छ ।

त्यस्तै सेल्स एक्जेटिभेटका लागि पनि कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ९ गते भित्र इमेल मार्फत दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्